+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ६:२६

आज साथीको याद बढी आउनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आजको शुभ दिशा उत्तर वा ईशान हो । कुनै शुभकर्म गर्नुअघि श्रीकृष्णलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?