आज प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । आर्थिक उन्नतिका साथै परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नसक्छ । कुनै शुभकर्म गर्नु पूर्व अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4