+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३८

आज मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?