अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको साथ र सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । पूँजी बजारले पनि साथ दिनेछ । लामो यात्रा सुखद् र सफल हुनेछ, तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4