+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:०९

न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । आँटेको र ताकेको कार्य पुरा होला । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?