+
+
Shares

मकर 

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ६:५३

घरमा अतिथिको आगमन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा हनुमानजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?