आज लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4