आजको प्रयत्न निष्फल जस्तै होला । घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । अनावश्यक झमेलामा परिएला । धेरै प्रयत्न गरे मात्र गरेको कमबाट फाइदा लिन सकिनेछ, तर धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै शुभकर्म गर्नुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4