+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ९:०७

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । पढाई लेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । छोटो र रमाइलो भेटघाट पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीरामचन्द्रलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?