+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:५०

आज दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ तर, नजिक व्यक्तिबाट धोका पाइन सक्छ सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?