+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:१२

आज आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । मनमा सेवा र सहयोग भाव आउला । कला, गला र सांस्कृतिक क्षेत्रको समेत प्रभाव बढ्दै जानेछ, तर आहार विहार प्रति सजग रहनु पर्छ । आजको शुभ दिशा अग्निकोण वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?