+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३९

लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ती पनि खेप्नु पर्ला, तर बजार घुम्ने अवसर भने मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?