आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4