+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:३६

आज धार्मिक यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?