+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४०

आज परोपकार गर्नुमा नै भलो हुनेछ । बोलीको प्रभाव बढ्दै जानेछ । नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् । समाजिक कार्यमा मन जाला । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?