+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ६:५७

आज धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?