+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३२

सजिलै अरूको मन जित्न सकिनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । आजको शुभ दिशा पश्चिम वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु अघि संकटमोचन हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?