+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते ७:४९

आज मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । प्रेम जीवनमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । वैदेशिक लगानी, शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानलाई स्मरण गरि कार्य प्रारम्भ अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?