+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ६:११

आज आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?