आज रमणीय र सुखद् यात्राको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ ।वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4