आज आफ्नो अधिकार प्राप्तिका लागि गरीएको प्रतिस्पर्धामा विजयी भइने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रमणीय र सुखद् यात्राको हुनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4