आज इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । अधुरा तथा रोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4