मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । धन हात पर्न सक्छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नुअघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4