आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ कार्यमा सरिक हुन सकिनेछ । प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । कुनै शुभकर्म पूर्व वा यात्रामा जानु अघि शिव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4