आज पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4