आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । घरजग्गाको कारोबारमा पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4