+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५५

आज कडा परिश्रम व्यर्थै खेर जान सक्छ । कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । आजको शुभ दिशा पूर्व वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?