+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ५:५५

रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । कुनै शुभकर्म गर्नुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?