आज समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छ । शेयर बजारको लगानी त्यति भरपर्दो रहन्न । आर्थिक क्षेत्रमा पनि सफलता नमिल्न सक्छ, तर साँझमा मनोरञ्जनमा सहभागिता भइएला । कुनै शुभकर्म गर्नु पूर्व श्रीराम भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4