+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:३२

आज आफ्नो विचार विपरित निर्णय हुनसक्छ । पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मन खिन्न हुने स्थिति आउनसक्छ । बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?