+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १५ गते ८:५६

आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?