+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ९:०७

चलाखीपनले कार्य सिद्ध हुनसक्छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।  प्राविधिक कार्यमा लगाव बढ्नेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । वाहन लाभ हुने समय पनि छ, तर वैदेशिक कार्य कमजोर रहनेछ र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?