(ग्रहस्थिति: चन्द्रमाबाट नवौं स्थानमा रहेको गुरु, तेस्रो भावमा रहेको मंगल।)
राशिफल: आज तपाईँका साहसी निर्णयहरूले नयाँ अवसरहरू खुल्नेछन्। धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारीहरू सम्हाल्नु पर्नेछ। पारिवारिक जीवनमा केही असमझदारी देखिन सक्छ, तर धैर्यले समाधान पाउन सक्नुहुनेछ। आर्थिक मामिलामा सुधारको संकेत देखिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4