आज स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । सामान हराउने योग पनि छ । साँझमा भने सुखद् भेट रहनेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4