एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कुनै शुभकर्म गर्नु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4