आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सामान हराउन सक्छ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा मालसामान हराउन पनि सक्छ । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4