समाजसेवामा मन लाग्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व माता दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4