+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ६:१३

आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रमणीय र सुखद् यात्राको योग छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । टाढिएका मित्रसँग नजिकिने समय छ । अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?