आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिसराग पनि नियन्त्रण गर्न जरूरी छ । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नुपूर्व अग्रजहरूको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4