+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ७:४३

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।  रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र या उपहार पाइनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?