+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ७:४८

आज मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ । गलत निर्णय लिन पुगिनेछ । साँझमा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?