+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:०९

आज चोटपटकको भय छ सचेत रहनुहोला । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्ला । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । साँझमा भने प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?