+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३६

आज शुभ समाचार सुन्न पाइएला । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । सन्तानबाट सुख मिल्ला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?