+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ७:०१

आज रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । घरमा अतिथिको आगमन हुनेछ । आजको शुभ दिशा उत्तर वा इशान हो । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरेर कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?