+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १०:३२

अचल सम्पत्ति हात पर्ने योग छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । प्रतिस्पर्धी परास्त होलान् । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा श्री: वृद्धि हुने देखिन्छ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?