+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते ९:०६

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । प्रणय सम्बन्धको लागि पनि रहेको छ । दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ । शेयर बजारबाट पनि लाभ लिन सकिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?