+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ६:४०

सफल यात्राको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?