आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । खानपिनको विविध परिकार खान पाइनेछ । दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । प्रेमीको सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4