आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । । घरजग्गाको कारोबारमा पनि सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4