आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4